Tuesday 21 June 2011

मोटोपनको समस्या र नियन्त्रणका उपाय

नेपाल, भारतजस्ता देशमा पहिले-पहिले स्वास्थ्य तथा पोषणको बारेमा छलफल गर्दा खासगरी कुपोषण रक्तअल्पताको बारेमा धेरै छलफल हुन्थ्यो हैजा, पखाला ठूला समस्याहरु थिए ती समस्याहरु यथावत् नै छन् तर तिनमा आफैं एउटा समस्या थपिन गएको - मोटोपन त्यसले गर्दा हुने विभिन्न समस्याहरु मोटोपन, मुटुको रोगजस्ता समस्याहरु पहिलेे अमेरिका युरोपका समस्या भनिन्थ्यो भने अहिले नेपाल, भारत, बंगलादेशलगायत विश्वका धेरै मुलुकको समस्या पनि भएका छन्

भारतमा गरिएको एक अध्ययनअनुसार झन्डै करोड भारतीय महिलाहरुमा अति मोटोपन पाइएको एक अध्ययनअनुसार प्यासिफिक आइसल्यान्डका ७० प्रतिशत, सिंगापुरका ११ प्रतिशत अमेरिकाका २८ प्रतिशत मानिस मोटा छन् त्यसै गरी इरानमा १० प्रतिशत वयष्क बहराइनमा २९ प्रतिशत मानिसमा मोटोपन मोटोपनको वृद्धिले उनीहरुको स्वास्थ्य उत्पादनमा पनि समस्या भइरहेको  
युरोपमा गरिएका अध्ययनअनुसार अति मोटोपन विभिन्न किसिमका क्यान्सरको निकट सम्बन्ध  
सन् १९९६-२००६ को बीचमा भएको अध्ययनअनुसार भारतमा . प्रतिशत, बंगलादेशमा प्रतिशत नेपालमा . प्रतिशत महिलाहरुमा मोटोपन भारतको जनसख्या धेरै भएकाले प्रतिशतमा कम भए पनि संख्यामा चाहिअत्यधिक मोटा महिलाहरु छन्
उक्त अनुसन्धान भारतमा ,०६,०००, नेपालमा १९,२११ बंगलादेशमा १९,३५४ महिलाहरुमा गरिएको थियो अनुसन्धानअनुसार गाउ शहर दुवै ठाउमा मोटा महिलाहरुको संख्या बढेको पाइएको थियो यो अनुसन्धान प्रा. अनुप मिश्राले गरेका थिए यसको प्रमुख कारण बदलिदो भोजनशैली, कम हिडाइ, धूमपान, बढी तनाव, टिभी कम्प्युटरको अत्यधिक प्रयोग भएको अनुसन्धानमा उल्लेख गरिएको   यसको कारणले गर्दा मुटुको रोग, मधुमेह आदि पनि वृद्धि हुने प्रा. मिश्राको भनाइ आन्द्राको क्यान्सर, पाठेघरको मुखको क्यान्सरका धेरै कारणमध्ये मोटोपन पनि हो भन्ने अध्ययनले देखाएको
काठमाडौं मेडिकल कलेजका डा. अभिनव वैद्य साथीहरुले मिलेर गरेको एक अध्ययनअनुसार नेपालमा पनि मोटोपन बढ्दै गएको उनीहरुका अनुसार पहिले नेपालीहरुको खानामा पर्याप्त रेसादार पदार्थ हुन्थ्यो भने हाल मैदा, चिनी, बोसोजन्य पदार्थको बढी प्रयोग हुन थालेकोले मोटोपनको खतरा बढ्न थालेको
विश्व स्वास्थ्य संघका अनुसार प्रत्येक लाखमा १०७ जना नेपाली मुटुरोगी भएका छन् डा. अभिनव वैद्यका अनुसार सन् २००७ मा नेपालका १५ वटा जिल्लामा गरिएका एक अनुसन्धानमा प्रतिशत मोटोपनको . प्रतिशत मानिस अति मोटोपनको सिकार भएको पाइएको थियो
विश्व स्वास्थ्य संघका अनुसार खानामा बढी मासु चिल्लो समावेश हुनु तथा हिडाइ कम गर्नु नै मोटोपनका मुख्य कारण हुन्   प्रायः मानिसलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ   खाना खाएर मज्जास सुतेपछि वा तेल-मसला हालेको मासु खाएर बियर पिएपछि जति तौल बढ्छ त्यति सजिलोस तौल घटाउन गाह्रो हुन्छ बियर, मासु तारेको आलुको स्वाद ज्रि्रोमा यसरी बसेको हुन्छ कि त्यसको अघि-पछि हुने दुःखाइ पनि बिर्सिन्छ खाना कम गर्न कठिन हुन्छ भने व्यायामतिर प्रायः ध्यान नै जादैन व्यायाम गरे पनि खानाको अनुपातमा व्यायाम पुगिरहेको हुदैन, जसले गर्दा मोटोपन घट्नेभन्दा पनि बढ्ने नै भइरहेको हुन्छ
कतिपय मानिसलाई बोसोयुक्त खाना बियरबाट हुने मोटोपनको कारणले उत्पन्न उच्च रक्तचापले गर्दा पक्षघात भइसकेको हुन्छ तर पनि उनीहरु यस्त्ाा खानेकुराको त्याग गर्दैनन्, वास्तवमा उनीहरु बिस्तारै आत्महत्या गरिरहेका हुन्छन्
नेपालका सरकारी कर्मचारीहरुको बीचमा गरिएको अर्को एक अनुसन्धानमा  ३३ प्रतिशत सरकारी कर्मचारी मोटोपन केही अति मोटोपनको सिकार भएको देखिन्छ मोटोपनले ल्याएको मुटुको रोग, मधुमेहको समस्या, त्यसपछि हुने मिर्गौलाका समस्यासगै ढाड घुडा दुख्ने समस्या पनि आउ अर्कोतिर मोटोपनको कारणले गर्दा कतिपय महिलाहरुलाई गर्भधारण गर्न पनि समस्या हुन्छ भने मोटो मानिसलाई कुनै शल्यक्रिया गर्नुपर्यो भने शल्यक्रियापछि तंग्रिन पनि धेरै समय लाग्छ
मोटोपन त्रढ्दै गएका एक जना युवकलाई झन्डै १५ वर्षघि डाक्टरले तौल घटाउनर्ुपर्छ, भात आलु कम गर्नुपर्छ भनेका थिए ँबरु मर्छर्ुुर आलु खान छोड्न सक्दिन’ -उनले भनेका थिए उनको त्यो बानीले उनलाई उच्च रक्तचाप मधुमेहको रोगी बनायो यसै बीच उनलाई पक्षघातको सम्भावना पनि बढ्यो अहिले उनको स्वास्थ्य ठीक तर उनको खानाबाट आलु, चिनी, भात  गायब भएको उनी अहिले बिहान-बिहान एक घण्टा हिड्छन्  उनले खानपान, व्यायामको बारेमा सिके तर यसको निकै चर्को मूल्य चुकाउनुपर्यो हामीमध्ये शायद धेरै जनाले त्यसरी नै सिक्नेछौं मध्यमवर्गीय परिवारमा मात्र होइन, गाउका मानिसमा पनि जीवनशैली खानपानमा आएको परिवर्तनका कारणले गर्दा मोटोपनको समस्या बढ्न थालेको यसैका कारण ग्रामीण भेगका मानिस पनि विभिन्न नर्सर्ने रोगको सिकार भइरहेका छन्
मोटोपन घटाउनका लागि पहिले जीवन पद्धति खानामा नै ध्यान दिनर्ुपर्छ केही औषधिहरुको प्रयोगको कारणले गर्दा हुने मोटोपन पनि हुन्छ तर त्यसको लागि सम्बन्धित डाक्टरस नै सल्लाह लिएर शरीर स्वस्थ राख्न सकिन्छ पहिले-पहिले ४०-४५ वर्षो उमेरपछि हुने मुटुरोगको समस्या नेपालमा अहिले ३०-३५ वर्षा मानिसलाई पनि देखिन थालेको महिलाहरुमा पनि देखिन थालेको यसको कारण खाना, जीवनपद्धति मोटोपन नै हो
भोजनमा परिवर्तन, व्यायाम योगाभ्यासले तौल घटाउन सकिन्छ हिडाइ, पर्याप्त पानी पिउने, विभिन्न चिसो पदार्थ कोक, फ्यान्टाका साथै चाउचाउ, बोसो, घिउ, चीज आदि वस्तु आफ्नो दैनिक जीवनबाट सकेसम्म घटाएर हरियो तरकारी, फलफूल, कोदो, फापर, भटमासका परिकार आदिलाई आहारमा समावेश गर्नुपर्छ बालबालिकाको खाजामा चाउचाउ होइन, चिउरा रोटी राखिदिनर्ुपर्छ
मोटोपन नियन्त्रण गर्न सकिने समस्या हो बेलैमा सचेतना अपनाएमा नियन्त्रण गर्न सकिन्छ तर यसलाई बढाउदै लगेमा पछि विभिन्न रोगको सिकार बनिन्छ यी रोगहरु नियन्त्रण गर्न पनि सकिन्न मोटोपनले विभिन्न रोगहरु निम्त्याउने मात्र होइन, सुन्दरता पनि बिगार्ने भएकाले यसलाई बेलैमा नियन्त्रण गर्न आवश्यक
खानाको अनुपातमा नियमित व्यायाम जरुरी

तारेको, भुटेको खानेकुराबाट टाढा रहनु पनि मोटोपन नियन्त्रणको उपाय हो

मोटोपनको समस्या नियन्त्रणका उपाय मोटोपनले विभिन्न रोगहरु निम्त्याउने मात्र होइन, सुन्दरता पनि बिगार्ने भएकाले यसलाई बेलैमा नियन्त्रण गर्न आवश्यक

No comments:

Post a Comment