Monday 19 September 2011

भूकम्प आउँदा जोगिने दश उपायहरु।

  1. -आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउने।
  2. -झट्का थाहा पाउनेबित्तिकै आगोको स्रोत तत्काल बन्द गर्ने।
  3. -हतारमा आत्तिएर बाहिर नभाग्ने।
  4. -कम्तीमा एउटा ढोका खोल्ने।
  5. - घरबाहिर हुँदा टाउको सुरक्षित राख्ने र जोखिमयुक्त वस्तुबाट बच्ने।
  6. - डिपार्टमेन्ट स्टोर वा प्रदर्शनी हलजस्ता ठूला व्यावसायिक केन्द्रमा हुँदा त्यहाँका सुरक्षाकर्मी वा कर्मचारीले भनेबमोजिम गर्ने।
  7. - सवारी साधन चलाउँदा बायाँतर्फ मोडेर पार्क गर्ने। निषेधित क्षेत्रमा नलाने।
  8. - पहिरो, ढुंगा, तथा चट्टान आदिबाट सावधान रहने।
  9. - सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामान मात्र बोकेर हिँड्ने।
  10. - हल्लाको पछि नलाग्ने। सही सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्ने। 

No comments:

Post a Comment